Nepal chiya bikas
Tata
संविधान संशोधनको पक्षमा
पाँच नम्बर प्रदेश टुक्र्याएर आठौं प्रदेश बनाऔं मुलुक निर्माणका लागि मगर समुदायले किल्ला काँगडा वा टिष्टामा रगत बगाएकै हो पाँच नम्बर प्रदेश टुक्र्याएर आठौं प्रदेश बनाऔं सुदर्शन बराल मगर -यतिबेला नेपालको राजनीति संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पक्ष र विपक्षमा केन्द्रित भएको छ । संशोधन प्रस्तावमा हालको पाँच नं प्रदेशको सीमाङ्कनलाई लिएर मुख्य विवाद उब्जिएको छ । यसै विषयलाई केन्द्र बनाएर केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता के.पी. ओलीको अन्तर्वार्ता प्रसारण भएपछि त्यसमा उनले प्रस्तुत गरेको विचारका कारण विषयले थप बहसको माग गरेको छ । बहसका मुख्य विषयहरूलाई यहाँ संक्षिप्त चर्चा गर्न खोजिएको छ । विषय राजनीतिक हो अहिले केपी ओलीजीले बहसमा उठाएजस्तो यो विषय संविधानको धारा २७४ सँग सम्बन्धित होइन किनकि न त अहिले देशमा प्रदेश सभा बनिसकेको छ, न त प्रद... पूरा पढ्नुहोस्
shivam

Nepal Telecom
below breaking news-somersby
below breaking news-somersby

Toyota-1140
Nepatop-Below Taja News
Nepatop-Below Taja News

Agni
Agni